Century Times

मधेसमा गठबन्धनका उम्मेदवार ढुंगाना र चौधरी विजयी

मधेसमा गठबन्धनका उम्मेदवार ढुंगाना र चौधरी विजयी

मधेस प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

बिहीबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत सम्पन्न मतगणना अनुसार गठबन्धनका उम्मेदवार आनन्द ढुंगाना र जसपाका पूजा चौधरी विजयी भएका हुन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »