Century Times

लघुवित्तपीडित र सरकारबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित (सहमतिसहित) 

लघुवित्तपीडित र सरकारबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित (सहमतिसहित) 

लघुवित्तपीडित संघर्ष समिति र सरकारबीच शुक्रबार ६ बुँदे सहमति भएको छ ।

अर्थ मन्त्रालयमा भएको उक्त सहमतिसँगै संघर्ष समितिको तर्फबाट आजैदेखि आन्दोलनका कार्यक्रम समेत स्थगित गरिएको छ ।

सहमति पत्रमा अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख नारायण प्रसाद रिसाल र पीडित संघर्ष समितिको तर्फबाट वार्ता टोली संयोजकन पुनाराम ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »