Century Times

१० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र आउट

१० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र आउट

सिरहामा परीक्षा सञ्चालन भएको १० मिनेट नबित्दै परीक्षकको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको पाइएको छ। 

परीक्षा सुरु भएको १० मिनेटमै नेपाली विषयको प्रश्न पत्र बाहिरिएको हो। त्यहाँ सकृय भएका टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिर निकालिएको थियो।

त्यहाँबाट तस्बिर खिचेर समाजिक सञ्जाल ह्वाट्सएपमार्फत छ्यासछ्यास्ती बनाइएको छ। 

परीक्षा हल वरिपरि फोटोकपी मेसिन सहित चिट बनाउने टोलीहरू सकृयरूपमा बसेका छन्। सिरहा जिल्लाभरी नै नेपाली विषयको प्रश्नपत्र समाजिक सञ्जाल मार्फत निजी विद्यालयहरूको हात हातमा पुगेको छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »