Century Times

एमाले नेता डा. नवलकिशोर साह आजपामा प्रवेश

एमाले नेता डा. नवलकिशोर साह आजपामा प्रवेश

नेकपा एमाले सर्लाहीका सदस्य डा. नवलकिशोर साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन्।

साहलाई आजपा अध्यक्ष प्रभु साहले आइतबार पार्टीमा प्रवेश गराएका हुन् । उनलाई आजपा अध्यक्ष साहले टिका खादा लगाएर स्वागत गरे । पार्टीमा स्वागत गर्दै साहले उनलाई प्रवेशको उज्ज्वल राजनीतिक भविष्यको शुभकामना दिए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »