Century Times

कर्मचारी सरुवामा रोक !

कर्मचारी सरुवामा रोक !

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा रोकेको छ ।

सरुवासम्बन्धी मापदण्ड तयार गरिरहेकाले अर्को व्यवस्था नभएसम्मका लागि सरुवा स्थगित गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सरुवालाई व्यवस्थित गर्न मापदण्ड तयार गर्न लागेको हो  । मन्त्रालयले यसअघि पटक–पटक सरुवा मापदण्ड बनाए पनि लागू गर्न नसकेको गुनासो छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »