Century Times

विपतमा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने सरकारको निर्णय

विपतमा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने सरकारको निर्णय

विपतमा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने सरकारले निर्णय गरेको छ।

सोमबार बसेको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

विपतमा बेपत्ता भई १० दिनसम्म पनि फेला नभएका व्यक्तिहरूलाई मृतकसरह राहत उपलब्ध गराउने निर्णय भएको उनले बताए।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »