Century Times

जिल्ला प्रहरी कार्यालयबाटै ९ थुनुवा फरार, १ जना पक्राउ

जिल्ला प्रहरी कार्यालयबाटै ९ थुनुवा फरार, १ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षबाट ९ जना कैदी फरार भएका छन् ।

सोमबार बिहान करिब ४ बजेको समयमा थुनुवा कक्षको भेन्टिलेशन काटेर ९ जना कैदी भागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवाले पुष्टी गरे ।

फरार मध्येका एक जना भागेको केही वेरमै पक्राउ परेको र ८ जनाको अझै खोजी भइरहेको डिएसपी अवाको भनाई छ ।

हाल धनुषा प्रहरीले जनकपुरधाम लगायतका सम्पूर्ण धनुषा जिल्लाभरी चेकजाँचमा कडाइ गरेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »