२०७७/११/१९ , पर्सा वीरगन्ज
नेपाली कांग्रेस पर्साका नेता तथा मेयर नितेन्द्र ज्यू ले
बहुदरमाई नगरपालिका पर्सा क्षेत्र भित्रका २ जना होनाहार तथा जेहनदार MBBS मा अध्यनरत बिधार्थिहरुलाइ शिक्षा क्षेत्र बिकास कार्यक्रमबाट नगर प्रमुख श्री नितेन्द्र प्रसाद साहद्वारा जनही ५६,१९४/- र १,९७,८५०/- गरी प्रोत्साहन स्वरुप लजिंग र फुडिंग रकम तिन बिधार्थीहरुको अभिभावकहरुलाई प्रदान गरिएको छ ।

वडा नं ८ रामनगरीका मुक्ती राम र वडा नं २ बैरिया का बिवेक कुमार साहलाइ नेपाल सरकारले फ्री स्कलरसिप मा पढाइरहेकोमा थप lodging and fooding ब्यवस्थापनका लागी उक्त रकम प्रदान गरिएको हो। मुक्ती रामका आमा लालमुनी राम र बिवेक कुमार साहका बुवा गम्भिरा साहलाई सो रकम बराबरको चेकहरु प्रदान गरिएको हो तथा उक्त कार्यक्रममा नी. प्रमुख प्रशासकिय अधिकृत बिदुर उप्रेती र राजस्व लेखापाल हरी प्रसाद कुर्मी समेतको उपस्थिती रहेको थियो।

Century Times
