
मधेश स्वास्थ बिज्ञान प्रतिसठान अन्तर्गत नव निर्मित जनकपुरधाम स्थित मणिपाल मा कोभिड बिशेष अस्पताल को लागत खर्च लगायत का खर्च र जनता ले पाउने सुबिधाहरु सार्वजनिक गर्न प्रदेश २ को सरकार लाई रास्ट्रय युवा संघ का केन्द्रीय सदस्य मुन्जय राउत ले आग्रह गरेका थिए।
यदी २ दिन भित्र सार्वजनिक न भए कडा कदम चाल्ने र आन्दोलन मा उतरिने बताउदै युवा नेता राउत ले चेतावनी समेत दिएका थिए।
उक्त चेतावनी माथी अग्रसर हुदै नेता राउत भोली मिती ८ गते मुख्य मन्त्री कार्यालय घेराऊ गर्ने बताएका छन।
Century Times
