मिति २०७८/०४/०५ गते का दिन धनुषा जिल्ला को नगराई नगरपालिका ९ मा बस्ने साजन राउत लाई उसकै ३/४जना साथी हरु ले २५० रुपैया का लागि मिलेर धारिलो हतियार चाकु ले प्रहार गरेका छन् । अहिले यी सब जना कतै लुकेर र बसेको खबर प्राप्त गरेका छौं। प्रहरी प्रशासन को खोज जारी छ ।

आह्वान स्वरूप
हजुर हरु कतै यिनी हरु लाई देख्यो भने प्रहरी मा गएर जानकारी दिनु होला वा 9825836766, 9814869055 यी नम्बर मा जानकारी गराई दिनु होला भन्ने वहा पीडित का घर परिवार ले बताएका छन्।





Century Times
