Century Times

चर्चित युवा नेता शशी दास बने कलैया उप महानगरपालिका वडा नं १ को वडा सदस्य को उमेद्वार।

कलैया , बारा

ने. क. पा. एमाले ले कलैया उपमहानगरपालिका वडा नं ०१ को वडा सदस्य को उमेद्वार को लागि शशी दास लाई मनोनित गरी उमेद्वारी दर्ता गर्न लगाएको छ।कलैया वडा नं १ कलैया मा बस्ने वर्ष २६ को युवा शशी दास आफ्नो गाउँ ठाउँ मा एकदमै चर्चित र युवा समाज को ढुकढुकी रहेका छन्

आफू ले न चाहे पनि जनता वडा बासि को अनुरोध र बिन्ती स्वीकार गरी वहा ले आफ्नो उमेद्वारी दर्ता गराए । वडा बासि को चाहना ले वहा नै सक्षम र र दृढ सकती समाज परिवर्तन गर्ने एक मात्र उमेद्वार रहेका कुरा हामी लाई कलैया र वडा नं ०१ बासि ले बताए ।महिला, दलित र अल्पसंख्यकमाथि हुने हिंसा एवं भ्रष्टाचार अन्त्य, चिकित्सा शिक्षा सुधारलगायत माग राख्दै सडकमा दास उत्रिरहेकै छन् ।

वडा मा भएको भ्रस्टचार अंत गर्ने जनता को हीत को लागि लड्ने साथै युवा लाई आफ्नै जिल्ला गाउँ घर मा रोजगारी मिलाउने कुरा दास को भनाइ छ।कलैया ०१ मा विकास को काम एकदम नियुन् रहेको र वडा मा रहेका पर्सा टोल , लाहेरवा टोल , मदरसा टोल मा केइ सुधि करन आएको छैन । विकास को काम अगाडि बढाउने र बालबालिका, विद्यार्थी , महिला , दलित सम्पूर्ण व्यक्ति को लागि आवाज उठाउने वहा को चाहना रहेको छ।

धर्म निरपेक्ष ता को कुरा राख्दै उमेद्वार दास ले भने की हामी सब वडा बासि एक है अरु उमेद्वार ले हामी जनता लाई धर्म को कुरा बहकाउन सक्छ तर हामी टुटुने छैनौं हामी हिन्दू मुस्लिम दलित र अन्य सम्पूर्ण एक जात र एक वर्ग हौं ।विकास प्रेमी , शिक्षा प्रेमी नेता शशी दास एकदमै चर्चा मा आएका छन् र वडा बासि ले वहा लाई धेरै नै रुचाएको देखिन्छ ।

वाह ले आफ्नो जिल्ला मा गरेका महत्वपूर्ण कार्य हरु

१) पहिला को इस्तिती बुझ्दा बारा जिल्ला को बाटो घाटो को अवस्था एक दम खराब थियो र प्राप्त जानकारी अनुसार शशी दास को नेतृत्व मा आवाज उठाउ उक्त बाटो हरुको निर्माण गराउन सफल भएको देखियो ।बारा जिल्ला को सदरमुकाम कलैया मा रहेको भरत चोक को इस्तिति एकदमै दैनिय थियो र गाडी , मोटोर कुद्न एकदम कष्ट भएको उक्त बाटो को निर्माण गराउन को लागि शशी दास प्रथम व्यती हुन। स्थानिय सरकार को विरोध गरी आफ्नो साहस देखाई वाला ले आफ्नो नेतृत्व मा बाटो को निर्माण को कार्य अगाडि बढाउन सरकार को ध्यान आकर्षण गरे का थिए ।

२) साथै कलैया मा रहेको हाई स्कूल निर को बाटो को स्थिति पनि त्यस्तै देखिएको थियो र शशी दास ले उक्त बारे मा आवाज उठाउनु भएको थियो ।

३) बारा को बरियारपुर मा ५ वर्ष मा एक पल्ट लाग्ने मेला मा धेरै यात्रु , भक्तजन हरु आउनु हुन्छ भने कुरा सब लाई आउग्यत नै छ र त्यस मेला मा आएका धेरै लाई खाना बस्न को लागि धेरै आवश्कता भएको कुरा सब लाई थाहा नै होला , उक्त बेला मा श्री शशी दास ले आफ्नो नेतृत्व मा मेस खोली खाने बस्ने को व्यवस्था मिलाउनु भएको थियो ।

४) समाज र जनता को हक हित मा काम गर्दै आएका शशी दास अब निर्वाचित हुने समय आएको देखिन्छ।महामारी को बेला मा वाह ले जनता को लागि धेरै जसतो सफल कार्य गरेका समाचार पनि प्राप्त गरेका छौ ।वडा मा भइरहेको भ्रष्टाचार लाई अंत गर्ने र समाज को लागि कार्य सदा गर्दै राख्ने वहा को भनाई छ ।आफ्नो वार्ड को इस्तिती लाई अब राम्रो सफल र सबल बनाउन वहा ले आफ्नो वार्ड को नेतृत्व गर्ने सोच मा छन् र सदा देश र जनता को लागि अगाडि बढ्ने छन् भनेर वहा ले बताउनु भएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »