२०७७/१०/२४ गते,शनिवार
वीरगन्ज पर्सा
दाइजो एवम समाजिक कुरिति विरुद्ध जागरण मंच,को आयोजना,वडा कार्यालय को सहकार्य तथा ,दृष्टि ऑखा अस्पताल एण्ड रेटिना सेन्टर,को प्राविघिक सहयोग मा आज पर्सा जिल्ला,जिरा भवानी गा पा वा न १ श्री ने रा आघारभूत विघालय को प्रांगण मा संस्था का अघ्यक्ष बृजेशवर प्रसाद चौघरी ज्यू को अघ्यक्षता मा निःशुल्क ऑखा शिविर सम्पन्न भएको छ। प्रमुख अतिथि मा वडा अघ्यक्ष श्री शेख़ नुमान आज़म ज्यू हुनु हुन्थयो भने विशिष्ट अतिथि मा वडा सदस्य योगेन्द्र प्रसाद यादव,महादेव पटी प्रहरी चौकी का प्र स नी राम उदगार महतो,अतिथि मा दृष्टि ऑखा विशेषज्ञ रन्जना चौघरी,ऑखा विशेषण संगिता मण्डल,दृष्टि ऑखा का सचिव रैजू प्रसाद शाह,सारिका थापा,रामसूरत चौघरी लगाएत यहा अरु थुप्रै गाउले साथीहरु को उपस्थिति रहेको थियो।
यस कार्यक्रम का संचालन संस्था का सदस्य कन्हैया पटेल ले गर्नु भयो।
यहा कूल २१८ जना को चेकजॉच पश्चात ५२ जना मोतियाविन्द का पेशेन्ट भेंटिए को रहेछ।भने २२ जना लाइ निःशुल्क ड्रप पनि दिइयो।
यी मोतियाबिंद का पेशेन्ट हरु लाइ ६० प्रतिशत को भारी छुट साथ शल्य क्रिया देखी लिएर दवा चश्मा ब्लड चेकप लगाएत गाउ देखी वीरगंज सम्म अप डाउन को लागी गाडी को ब्वयस्था पनि गरिएको छ। यहाहरु लाइ पालो पालै दुइ पटक गरी दुइ बिट मा यसै हप्ता मंगलवार र बुघवार शल्य क्रिया गरिने छ।



Century Times
