कलैया उपमहानगरपालिका वार्ड न. १ देखि २७ सम्मको लागि सूचना ॥ कलैया उपमहानगरपालिका कार्यालयबाट १००% अनुदानमा कृषि चुन र ५०% अनुदानमा धानको बिउँ(सवा मसुली, हल्दिनाथ ,सावित्री धान चैते-६ स्वर्णसब) र ५०% अनुदानमा फलफूलको बिरुवा (केरा,आँप,लिच्ची, कागती)यहि मिति २०७८।०२।१६ गतेबाट बितरण हुने भएकोले इच्छुक कृषकहरुलाई वडाको सिफारिस र लालपुर्जा साथ यस कलैया उपमहानगरपालिकाको कृषि शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ।
