Century Times

कोषाध्यक्ष पदमा चन्दन राज शर्मा को उम्मेदवारी किन?

मिती २०७८/५/१२ गते शनिवार का दिन हुन गई रहेको श्री महावीर युवा कमिटीको नया कार्यसमिति को लागी हुने निर्वाचनमा कोषाध्यक्ष पदमा ४ जना उम्मेदवार मध्य एक को युवा उम्मेदवार चन्दन राज शर्मा पनि हुन।

बडा दशैँ पुजा मा उपसमिति को कार्यभार बिभिन्न कालखण्ड र समयानुकुल बिभिन्न पद मा बसी संयोजक र सह-संयोजक को भूमिका निर्वाह गर्दै आएका समेत हामी लाई जानकारी गराउनु भएका छन।

यहाँ ले उम्मेदवारी दिनु पर्ने पछाडि को कारण माथी उल्लेखीत पोस्टर मार्फत जानकारी गराउनु भएको छ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »